🏠 ओचु हाइट, इमाडोलमा आकर्षक घर बिक्रीमा! 🏠
आधुनिक संरचना, खुला तथा उज्यालो कोठाहरू, पर्याप्त पार्किङ सुविधा र उत्कृष्ट लोकेशनका कारण यो घर बसोबास तथा लगानी दुवैका लागि उत्कृष्ट अवसर बनेको छ।
✅सम्पत्ति कोड: H942
✅जग्गाको क्षेत्रफल – ४ आना ३ दाम
✅पश्चिम-उत्तर तिर फर्केर
✅२० फिट सडक पहुँच
✅२BHK Rental Space
✅४BHK Own living space
✅फर्निसिङ:-फुल फर्निस गरिएको
✅पार्किंग:- २ कार
✅ मूल्य: रु. ४ करोड ९५ लाख मात्र
📞 थप जानकारी तथा साइट भिजिटका लागि सम्पर्क गर्नुहोस्।
लगानी र भविष्यको सुरक्षित सम्पत्तिका लागि उत्कृष्ट अवसर। आजै सम्पर्क गरी घर अवलोकन गर्नुहोस्। 📞
-९७६२७९१७३४
-९७६२७९१७३५
-९८४५८७७८६१
-ल्यान्डलाइन नम्बर: +९७७१५२५३८६१
इमेल: indusproperety22@gmail.com See less See See less
Compare listings
Compare